जसपाका प्रदेश सांसद यादवसहित दुई जना पार्टीबाट निष्कासित

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी…