५ पाँच दलिय गठबन्धनकाे निर्णय स्वागतयोग्य : प्रदेश सभापति यादव

रौतहट । नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले आउदो निर्वाचनमा पाँच दलिय गठबन्धन संग तालमेल गरेर निर्वाचनमा जाने केन्द्रीय निर्णय स्वागतयोग्य रहेको बताएका छ्न् । आईतबार रौतहट क्षेत्र नं- १ का क्षेत्रीय कार्य समितिद्वारा आयोजित नेताकार्यकर्ता भेला कार्यक्रममा बोल्दै सभापति यादवले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभापति यादवले पाँच दलित…