मधेश सरकारको नेतृत्व गर्ने पालो आएको छ : महन्थ ठाकुर

सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशमा अब सरकार बनाउने पालो हाम्रो पार्टीको आएको बताएका छन् । मधेश प्रदेशमा मधेशी दलहरुले साढे सात वर्षदेखि सरकारको नेतृत्व गरिसकेकोले अब नेतृत्व गर्ने पालो हाम्रो भएको उनले बताएका हुन् । राजविराजमा मंगलबार लोसपा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले सात प्रदेश…