सर्लाहीमा सांसदलाई हली बनाएपछि….

सर्लाही । सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई आज प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे । त्यसपछि उनीहरूलाई गाउँलेले हलो जोत्न लगाए । अझ रोचक त महिलाहरू नै हल गोरु बनेर हलो तानेका थिए । लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयवासीले…