काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वीरगंजमा भड्किएको सामाजिक सद्भाव कायम गर्न सरकार असफल रहेको टिप्पणी गरेका छन् । आजपा अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै वीरगंजमा सरकारले सामाजिक सद्भाव एवं अमनचैन कायम गर्न गम्भिर नदेखिएको भन्दै दुख व्यक्त गरेका छन् । विगत पाँच दिनदेखी वीरगंजमा साम्प्रदायिक तनाव…