रौतहट । रौतहटको मौलापुर नगरपालिकामा ‘बेटीके साथ मेयर’ कार्यक्रम लोकप्रिय बन्दै गईरहेको छ । ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रमको चर्चा नेपालमा मात्र नभएर यसको भारतको बिहार राज्यमा समेत हुने गरेको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको पहलमा सुरु भएको यो कार्यक्रमले मौलापुरको चौतर्फी चर्चा हुने गरेको छ । मौलापुर नगरपालिकाको कार्यालयमा आज आयोजित…