धनुषा । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्व र तीज आज एकैदिन मनाइँदैछ । भदौ शुक्ल तृतीया तीथिको तीज व्रत र मिथिलामा भदौ शुक्ल चौथीको चन्द्रदर्शनको पर्व चौरचन आज एकैदिन परेको हो । यस वर्ष चौथी तिथि आज र भोलि छ । मिथिलाका ठूला पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा छ । महोत्तरीको…