दुर्घटनाग्रस्त तारा एयरको विमानमा धनुषाका एकै परिवारका ७ जना

धनुषा । मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज साेमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियाे । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा…