मेयर र उपमेयरबीच विवादले गरुडा नगरपालिकामा दुई सातादेखि तालाबन्दी

रौतहट । रौतहटको गरुडा नगरपालिकामा जनप्रतिनिधिबीच विवाद हुँदा करिब दुई सातादेखि तालाबन्दी गरिएको छ । फरक-फरक बिषयमा असन्तुष्ट बनेका जनप्रतिनिधि र कर्मचारीहरुले नगरपालिकामा तालाबन्दी गरेर कामकाज ठप्प पारेका छन् । फरक-फरक दलबाट विजय भएका गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवार र उपप्रमुख पुनमकुमारी चौधरीबीचको विवादका कारण स्थानीयले पाउनुपर्ने सेवा ठप्प बनेको छ । गरुडा नगरपालिकाका…