वीरगन्ज । वीरगन्जका पत्रकार नेहाल खानको निधन भएको छ। नेपाल टेलिभिजनका पर्सा संवाददाता रहेका खानको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको हो। गत सोमबारदेखि अस्पतालको आइसियुमा भर्ना भएका खानको उपचारकै क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। झण्डै दुई दशकभन्दा बढी समय देखि…