कांग्रेसको प्रदेश सम्मेलनका लागि उपसमितिहरू गठन

धनुषा । नेपाली कांग्रेस मधेश प्रदेशले दुई दिवसीय प्रदेश सम्मेलनका लागि उपसमितिहरू गठन गरेको छ । आगामी पुस ५ र ६ गते गरिने प्रथम प्रदेश सम्मेलनलाई सम्पन्न गराउन विभिन्न समिति उपसमिति गठन गरेको हो । कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवको संयोजकत्वमा गठन गरेको मूलआयोजक समितिका सदस्यमा प्रदेश समितिका पदाधिकारी, सदस्य, पार्टीका जिल्ला सभापति,…