काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको 'बेटी पढाऔँ, बेटी बचाऔँ' कार्यक्रममा भ्रष्टाचार भएको ठहर गरेको छ । उक्त कार्यक्रम अन्तर्गत साइकल खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५ जना कर्मचारी र एकजना साइकल बिक्रेतालाई विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले प्रदेश सचिव यामप्रसाद भुसाल, कार्यक्रमका सीडीआई भगवान झा,…