आन्दोलनको सहारामा महोत्तरीका विद्यार्थीले पाए विषयगत शिक्षक 

महोत्तरी । गौशाला नगरपालिकाको नवराजपुरस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गत १८ मंसिरमा पढाइ नभएको भन्दै आन्दोलनमा उत्रिए । पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि विषयगत शिक्षक नपठाएपछि उक्त विद्यालयका कक्षा ८, ९ र १० मा  मा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरे । विद्यालयअगाडि नै उनीहरू टायर बालेर प्रदर्शनमा उत्रिए ।  ‘विषयगत शिक्षकको माग गरेर हामीले आन्दोलन…