सप्तरी । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा पाँचवटा घर जलेको छ । आगलागीमा परी दुई जना घाइते भएका छन् भने ६ वटा चौपाया जलेर मरेका छन् । जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर १ बैरबामा मंगलबार आगलागी हुँदा तीन वटा घर जलेको छ । स्थानीय बिनय खंगको घरमा खाना पकाउने क्रममा चुल्होबाट सल्केको आगोले आगलागी हुँदा…