जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । नेपाली कांग्रेसका आठ, नेकपा एमालेका सात, नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि पराजित हुनु परेको छ । प्रदेश नं १…