निर्वाचन आयोगले चुनाव खर्चको सीमा तोक्यो, कुन क्षेत्रमा कति ? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभासदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उमेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ । निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार बनाएर निर्वाचन खर्चको हद निर्धारण गरिएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए। उनका अनुसार आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल…

मतदान गर्न

बाँकी