लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयद्वारा राजीनामा

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयद्वारा राजीनामा



काठमाडाैं । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले मन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्री पाण्डेयले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा पठाएका हुन् ।