कमल थापाले मनोनयन गरे कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री

कमल थापाले मनोनयन गरे कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी मनोनयन गरेका छन् । अध्यक्ष थापाले आइतबार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ, प्रवक्तामा बसन्त मानसिंह अधिकारी र सुरेश आचार्य तथा सहमहामन्त्रीहरुमा हिक्मत ढकाल, तेज कुरुङवाङ र आइतराम तामाङलाई मनोनयन गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

मतदान गर्न

बाँकी