कांग्रेस बझाङ जिल्ला सभापति खड्कालाई पुत्र शोक

कांग्रेस बझाङ जिल्ला सभापति खड्कालाई पुत्र शोक


ग्लोब नेपाल
297
Shares

धनगढी । नेपाली कांग्रेस बझाङ जिल्ला सभापति खड्क बोहरालाई पत्रशोक परेको छ । बझाङबाट धनगढी जाने क्रममा जीप दुर्घटना हुँदा सभापति बोहराका पुत्र विनोद बोहराको घटनास्थलमै निधन भएको थियो । सभापति खड्का सपरिवार धनगढी जाँदै थिए ।