काबुल–पश्चिम काबुलको एउटा विद्यालयमा तीन ओटा विस्फोट भएका छन् । विस्फोटमा धेरै मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ ।
‘माध्यामिक विद्यालयमा तीनवटा विष्फोट भएका छन् । विस्फोटमा शिया समुदायका मानिसहरू हताहत भएका छन्’, समूहका खालिद जद्रानले भने । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् ।
प्रतिक्रिया