विराटनगरको उपमेयरमा जसपाबाट अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र उम्मेदवार

विराटनगरको उपमेयरमा जसपाबाट अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र उम्मेदवार


ग्लोब नेपाल
216
Shares

विराटनगर । जनता समाजवादी पार्टीले गठबन्धनबाट पाएको विराटनगरको उपमेयरमा कार्यकारी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ । जसपा प्रदेश उपाध्यक्ष राजकुमार यादवले अमरेन्द्र यादव उपमेयरको उम्मेदवार टुङ्गिएको बताए । विराटनगरको मेयरमा नागेश कोइरालालाई काँग्रेसले अघि सारेको छ ।