कांग्रेसको कारबाहीमा परेका ओझाले दिए नृप वडलाई जितको शुभकामना

कांग्रेसको कारबाहीमा परेका ओझाले दिए नृप वडलाई जितको शुभकामना


ग्लोब नेपाल
5.8k
Shares

धनगढी । कांग्रेसको कारबाहीमा परेका नेता पुष्करनाथ ओझाले धनगढीमा कांग्रेसबाट उम्मेदवारी दिएका नृप वडलाई जितको  शुभकामना दिएका छन् । उनले धनगढी २ स्थित शारदा मावि मतदान केन्द्रमा पुगेर नृप वडलाई जितको शुभकामना दिएका हुन् ।