धनगढीमा ५ सय मत गणना हुँदा गोपाल हमालको अग्रता कायमै

धनगढीमा ५ सय मत गणना हुँदा गोपाल हमालको अग्रता कायमै


ग्लोब नेपाल
27
Shares

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार बेलुकी सवा ७ बजेसम्म ५५३ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २५०, कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १७६, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले २७ मत प्राप्त गरेका छन् । अहिले धनगढी–१ को मत गणना भइरहेको छ ।