भाग्य र समय

भाग्य र समय



समय त समय मै बदलिन्छ
तर मान्छे कहिले बदलिन्छ
केही थाहा हुँदैन !!

त्यसैले भाग्य र समयलाई होइन
स्वयम् आफैमा निर्भर हुन सिकौं
खुशी त यो दिल भित्र छ सिरीफ
सन्तुष्ट रहन जान्नुपर्छ !!