यस्ता छन् बागमती प्रदेश सरकारका नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

यस्ता छन् बागमती प्रदेश सरकारका नीति तथा कार्यक्रम (पूर्णपाठसहित)


ग्लोब नेपाल
135
Shares

हेटौडा । बागमती प्रदेश सरकारले प्रदेशको आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन् ।

पूर्णपाठ