शिक्षकको माध्यमिक र निम्नमाध्यामिक तहको नतिजा सार्वजनिक (नतिजासहित)

शिक्षकको माध्यमिक र निम्नमाध्यामिक तहको नतिजा सार्वजनिक (नतिजासहित)


ग्लोब नेपाल
141.1k
Shares

काठमाडौं ।शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यमिक तह, प्रथम श्रेणी,  र  निम्न माध्यमिक तह, प्रथम श्रेणीको नतिजा आज सार्वजनिक गरेको छ ।

आयोगबाट प्रकाशित . १२/७८/७९  र १०/७८/७९ विज्ञापन नंबाट  लिखित परीक्षामा सहभागी भएका शिक्षकको नतिजा सार्वजनिक गरेको हो । शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा  नतिजा सार्वजनिक गरेको हो ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारले आफ्नो नतिजा र प्राप्ताङ्क हेर्न चाहेमा यस आयोगको वेवसाइटबाट हेर्न सनिकने आयोगले प्रकशन गरेको सूच्नामा उल्लेख गरेको छ ।  नम्बर नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म हेर्न सकिनेछ ।

हेर्नुहोस निम्नमाध्यमिक तहको नतिजाः

हेर्नुहोस माध्यमिक तहको नतिजाः