शिक्षकको नतिजा सार्वजनिक(नतिजासहित)

शिक्षकको नतिजा सार्वजनिक(नतिजासहित)


ग्लोब नेपाल
58.5k
Shares

काठमाडौं । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, कणाली प्रदेशले बढुवाको नतिजा सार्वजनिक गरेको छ ।

विभिन्न मितिको निर्णयानुसार बढुवाको लागि निवेदन पर्न आएका उम्मेदवारहरुमध्ये शिक्षक सेवा आयोग नियमावली ( २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्ग प्राप्त गर्ने शिक्षकलाई बढुवाका लागि सिफारिस गरेको छ ।उम्मेदवारहरुको नामावली शिक्षक सेवा आयोग नियमावली-२०५७ (संशोधन सहित) को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको हो ।

बढुवा सिफारिस समितिले गरेका बढुवा उपर चित्त नबझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रतोकिएको राजस्व तिरी निर्देशनालयमा उजुरी दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

बढुवा नतिजा: