माल्टा । माल्टाको तटमा समुन्द्रको पानिको सतह घटन थाले पछि धेरैलाई चिन्ताको कारण बनेको छ । यो माल्टाको गजो तट पर देखा परेको दृश्य हो ।
सञ्चारमाध्यमहरुका अनुसार अनुसार गत जनवरी देखी अहिलेसम्म ५० सेमी पानीको सतहमा कमी आइसकेको छ । पानी यति धेरै कम हुन थाले पछि समुन्द्री किनार लामो देखिन थालेको छ भने उसको चौडा पनि बढीरहेको छ । र, क्रमशस् समन्द्री चटानहरु पानी बाहिर देखा पर्न थालेका छन ।
सञ्चारमाध्यमहरुका अनुसार बार्षिक औसत भन्दा भन्दा निकै कमीले यो समुन्द्री किनारमा पानीको मात्र घटेको हो । गएको महिना देखी अहिलेसम्म यो १५ सेमी घटिसकेको छ । गएको मार्चमा समुन्द्रमा पानी स्तर सबैभन्दा कमी थियो र जबकी यो नोभेम्बर त्यो भन्दा ज्यादा हुन पुग्यो र, यो अहिले पनि क्रमश घटिरहेको छ । जो यसअघि अक्टुबर १९९९ र मार्च १९९३ मा यस्तो अन्तर रेकर्ड गरिएको थियो ।
यो अन्तरलाई बैज्ञानिकहरु ऐतिहासिक त मान्छन र साथै चिन्ता पनि उत्तिकै प्रकट गर्छन । उनीहरुको भनाई छ केही दिनमा यो पानीको स्तर क्रमशस् आफनो ठाउँमा आउनेछ ।
आर्टस, साइन्स तथा टेक्नोलजी माल्टा कलेलका समुन्द्र बैज्ञानिक प्रोफेसर एल्डो ड्रैगो भन्छन कि अहिले धरतीमा केही परिवर्तन भईरहेका छन, जसका कारण माल्टाको समुन्द्र किनारमा पानीको सतह घटिरहेको हो । उनी भन्छन, ‘चिन्ता गर्ने कुनै कारण छैन, यो केही दिनमा समस्या हल हुनेछ ।’
प्रतिक्रिया