करेन्ट लागेर अछाममा एक जनाको मृत्यु

करेन्ट लागेर अछाममा एक जनाको मृत्यु



धनगढी । अछाममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

मेल्लेख गाउँपालिका-४ कुस्कोट निवासी  साजन साउँदको विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।