काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्बसम्मत रुपमा अनुमोदन भएका छन् ।
आइतबार बसेको संसदीय सुनुवाइ समितिकोबैठकले नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको हो ।
समितिवाट अनुमोदन भए पछि अब राजदुत नेपालीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् । नियुक्त भए लगत्तै उनी कार्यभार सम्हाल्न कोलम्बो प्रस्थान गर्नेछन् ।
प्रतिक्रिया