मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर ४.४ रेक्टरको भूकम्प

मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर ४.४ रेक्टरको भूकम्प


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । आज बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८:०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहीबार सिन्धुपाल्चोकको मेलम्ची माझिटारलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्प गएको थियो ।