थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो


ग्लोब नेपाल
135
Shares

काठमाडौं । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।