आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा



काठमाडौं । सरकारले आउँदो आइतबार (चैत २४) सार्वजनिक बिदा दिएको छ ।

राजपत्रमा सूचना प्रकाशित गर्दै रामनवमी पर्व (चैते दशैँ)का अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।