६१ जना प्रहरी इन्सपेक्टर पदमा बढुवा सिफारिस (नामावली सहित)

६१ जना प्रहरी इन्सपेक्टर पदमा बढुवा सिफारिस (नामावली सहित)


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस भएका छन् । हिजो (आइतवार ) बसेको बढुवा समितिको बैठकले ६१ वरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस् बढुवा सिफारिस सूचीको पूर्ण विवरण: