पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का

पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का



पोखरा । कास्कीकाे पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

४.७ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।