काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर कम्तिमा पनि तीन पत्रकार घाइते भएका छन् ।
कान्तिपुर टीभी, नयाँ पत्रिका र नेपाल प्रेसमा कार्यरत पत्रकारलाई गोली लागेको बताइएको छ ।
कान्तिपुर टीभीका अनुसार फिल्डमा खटिएका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन् । अहिले उनीहरुलाई अस्पताल लगिएको छ ।


प्रतिक्रिया