करणी अभियोगमा बीरेन्द्र पक्राउ

करणी अभियोगमा बीरेन्द्र पक्राउ


ग्लोब नेपाल
108
Shares

सल्यान । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका हुन् । 

सिद्धकुमाख गाउँपालिका–३ डाँडाकटेरी बस्ने ३० वर्षीय बिरेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको हो । बिरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।