अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो


ग्लोब नेपाल
0
Shares

चितवन । पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।

आज बिहान ७ बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।