लगातारको दोस्रो हार पछि नेपाल आज पुनः नामिबियासँग भिडदैँ

काठमाडौं । लगातार दुई खेल हारेको नेपाल आज नामिबियासँग खेल्दैछ । आइसिसी पुरुष विश्वकप लिग २ मा दुइ खेलमा पराजय भोगेको नेपालले आज नामिबियाको सामना गर्न लागेको हो। नेदरल्यान्ड्समा आज हुने हुने खेलमा नेपालले नामबियासँग नेपाली समयअनुसार दिउसो २ः४५ बजेबाट खेल्न सुरू गर्नेछ । नेपाल पछिल्लो खेलमा पनि नामिबियासँग ८ विकेटले पराजित भएको थियो भने…