डिभोर्स प्रकरणमा बोले विष्णु सापकोटा, अष्ट्रेलियामा कानुनी प्रक्रिया थालेको दाबी

डिभोर्स प्रकरणमा बोले विष्णु सापकोटा, अष्ट्रेलियामा कानुनी प्रक्रिया थालेको दाबी



काठमाडौं । गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले डिभोर्स प्रकरणमा पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएका छन्। एलिनाले सामाजिक सञ्जालमार्फत लगाएको आरोपप्रति उनले सामाजिक सञ्जालमै प्रतिक्रिया जनाएका हुन्।

सापकोटाले आफू लामो समयदेखि मौन बसेको भए पनि त्यसलाई कमजोरी नठान्न चेतावनी दिएका छन्। साथै, आफ्नो चरित्रहत्या गरिएको भन्दै उनले अष्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको दाबी गरेका छन्।
पूरा स्टाटस: