काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लिएर कडा चेतावनी जारी गरेका छन् ।
आफ्नो सोसल मिडिया प्लेटफर्म ’ट्रुथ सोसल’ मा पोस्ट गर्दै उनले भने, “यदि इरानले ४८ घण्टाभित्र हर्मोज जलमार्ग बिनाकुनै सर्त पूर्ण रूपमा नखोले अमेरिकाले कडा सैन्य कारबाही गर्नेछ ।”
ट्रम्पले यसो नभएमा अमेरिकाले इरानका पावर प्लान्टहरूलाई निसाना बनाउने र यो कारबाही सबैभन्दा ठूलो प्लान्टबाट सुरु हुने चेतावनी दिएका छन् ।


प्रतिक्रिया