प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार

प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सकुशल उद्धार गरिएको छ ।

गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको परिवारका सदस्यहरूलाई बोलाएर टेलिफोनमार्फत कुरा गराएपछि हुसैन टावरबाट ओर्लिएका हुन्।