एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड काठमाडौंमा

काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेतृत्वको एक टिम काठमाडौंमा आइपुगेको छ । नेपालले एमसीसी कार्यान्वयनको थालनी गर्ने तयारी गरेसँगै अमेरिकाबाट उच्चस्तरीय भ्रमण भएको हो । उक्त परियोजना यहि महिनाबाट कार्यान्वयन गर्ने तयारी सुरु भएसँगै कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ । त्यसका लागि अमेरिकी उच्च…