काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाले 'प्रथम बिपी साहित्य महोत्सव' सफलताको शुभकामना व्यक्त गरेको छ। जनसम्पर्क समितिका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्य समेत रहेका आनन्द विष्टले एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसको आयोजनामा आइतवारबाट तीन दिनसम्म सञ्चालन हुने महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका हुन्। 'कांग्रेसले केन्द्रीय कार्यसमितिले नेपाली राजनीतिका शिखर पुरुष, महामानव विश्वेश्वरप्रसाद कोइरालाको ११०औं जन्मजयन्तीका…