एनआरएन अमेरिकाको अध्यक्षमा डा. बन्जाडे विजयी

न्यूयोर्क,अमेरिका । एनआरएन अमेरिकाको अध्यक्षमा डा.अर्जुन बन्जाडे अत्यधिक मतका साथ विजयी भएका छन् । डा. बन्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गरेका छन् भने उपविजेता डिलु पराजुलीले ४ हजार ८ सय ६ मत प्राप्त गरेका छन् । यहाँको स्थानीय समय अनुसार आज विहान १० बजे मतदान सम्पन्न भएको थियो । गैर आवासीय नेपाली…