बिश्व रक्तदान दिवसको अवसरमा अन्तरकृया कार्यक्रम सम्पन्न

कोलोराडो/अमेरीका । बिश्व रक्तदान दिवसको अवसर पारेर कोलोराडोमा सकृय संस्था ब्लड डोनर्स अफ अमेरीकाको आयोजनामा शनीबार एक अन्तरकृया कार्यक्रम सम्पन्न भयो । कोलोराडो स्थित ब्रुमफिल लाईब्रेरीमा सम्पन्न कार्यक्रममा स्थानीय संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । अन्तरकृया कार्यक्रममा रक्तदानको महत्व र सहभागीताको बिषयमा छलफल भएको थियो । छलफल कार्यक्रममा ब्लड डोनर्स अफ अमेरीका Executive vice…