क्यानडाको जंगलमा लागेको व्यापक डढेलोका कारण उत्तर अमेरिकाका दशौं लाख मानिस वायु प्रदुषणको उच्च जोखिममा परेका छन् । वायुको गुणस्तर अत्यन्त खराब भएकाले उत्तर अमेरिकीहरुलाई घर बाहिर निस्कँदा N95 मास्क लगाउन सुझाव दिइएको छ । डढेलोका धुँवाका कारण अमेरिकाको न्युयोर्क शहर र क्यानडाको ओटावाको वायुको गुणस्तर अत्यन्त खराब मापन गरिएको छ । जनस्वास्थ्यविद्हरुले खतरनाक वायुको…