कोलोराडोको कार्यक्रममा अमेरिकन राष्ट्रपति ढले

बासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेन ढलेका छन् । कोलोराडोमा आयोजित अमेरिकी वायुसेना एकेडेमीको स्नातक समारोहमा डिप्लोमा हस्तान्तरण गर्ने क्रममा उनी ढलेका हुन । उमेरले ८० वर्ष पुगेका सबैभन्दा वृद्ध राष्ट्रपति हात मिलाउने क्रममा खुट्टा फर्किदा उनी ढलेका थिए, उनलाई तुरुन्तै सुरक्षाकर्मीले मद्दत गरेर उठाएका थिए । सो कार्यक्रममा उपस्थित रहेका ९ सय ८१ स्नातक क्याडेटहरू…