बोस्टन । नेपाली साहित्यका विविध विधामा कलम चलाउदै आएका साहित्यकार दिनेश राजभण्डारीको बुधवार साँझ ८० वर्षको उमेरमा निधन भएको छ । कविता, गीत, कथालगायतका विधामा सिर्जनरत राजभण्डारीका ३१ वटा कृति प्रकाशित छन् । डेढ दशकदेखि अमेरिकाको बोस्टनमा बस्दै आएका राजभण्डारी अनेसास बोस्टन च्याप्टरको कोषाध्यक्ष तथा सिर्जना उत्सव बोस्टनको संस्थापक सदस्य पनि थिए । हिमालयन्स लायन्स…