मेरिल्यान्ड । अमेरिकाको मेरिल्याण्ड राज्य संसदको दुबै सदनबाट दशैं विधेयक पारित भएको छ । नेपाली मूलका विधायक डा. ह्यारी भण्डारीले प्रस्तुत गरेको विधेयक यतिबेला प्रमाणिकरणका लागि गभर्नरको कार्यालयमा पुगेको छ । संसदको यो सत्रको अन्तिम दिन सोमवार साँझ विधेयक पारित भएपछि विधायक भण्डारी सामाजिक सञ्जालमा लेख्छन– ‘आज हामी सबैका लागि ठूलो विजयको दिन हो ।…